Skip to main content
alt

बनभोज कार्यक्रम

घ्याम्पेडाडा (पाईलट बाबा ) भक्तपुर

ढोरेली सेवा समाज काठमाडौंको आयोजनामा निम्न मिति र स्थान मा हुने बनभोज कार्यक्रममा

ढोर क्षेत्रबाट काठमाडौँ रही विभिन्न पेशा ब्यबसाय गरेर बस्नुहुने समाजका सदस्य

शुभेच्छुक सम्पूर्णलाई उक्त दिन गरिमामय उपस्थितिको साधारण निमन्त्रणा गर्दछौ

  • मिति :-२०७९ माघ २८ गते शनिबार
  • स्थान :- घ्याम्पेडाडा (पाईलट बाबा ) भक्तपुर
  • गाडीलाग्ने स्थान र समय :- २०७९ माघ २८ गते शनिबार बिहान ७ बजे गंगबु (बिजी महल अगाडी) व्यक्तिगत साधन लैजान पाईने छैन
  • (गाडी गंगबु बिजी महल चक्र पथ चाबाहिल हुदै कोटेश्वर निस्कने हुदा आफूलाई पाएक पर्ने ठाउँमा निस्कन नि सकिन्छ )
  • बनभोज शुल्क :- प्रति व्यक्ति रु १२०० (बाह्र सय )
  • (१० बर्षकोभन्दा कम उमेरका लाई मात्र रु ६०० )
  • नोट ( समाज लाई माया गर्ने र शुभेच्छुक सम्पूर्णलाई समाबेश गराउन सकिने )
  • सम्पर्क ब्याक्ति
  • मधु सुदन सिग्देल ९८४१३०१३०४
  • बसन्त राज गौतम ९८५११८९०१८
  • धर्म अर्याल ९८५११९७९०४
  • तारा राउत ९८५१०५५२१२
  • धर्म भट्टराई ९८४१५५२४३३
  • एकराज सिग्देल ९८४९८३६५४२
  • मधु माया थापा ९८४१३४२५४७
  • इश्वरी थापा ९८०३३५२६७७
  • लक्ष्मी थापा ९८४३३६५५९६
.