Skip to main content
alt

ढोरेली सेवा समाज

Submitted by ढोरेली सेवा

ढोरेली सेवा समाज, काठमाण्डौ, द्वारा आयोजित 
“शुक्ला गण्डकी नगरपालिका – नगर विकास सम्वाद”  कार्यक्रम 
          २०७९ असार ०६ 

कृषि र भूउपयोग
ड्ड    एकातिर बढ्दो र अव्यवस्थित शहरिकरण र अर्कोतिर गा्रमिण क्षेत्रमा कृषियोग्य जमीन बाँझो राख्ने प्रवृत्ति बढिरहेको सन्दर्भमा समग्र ढोर क्षेत्रको भूउपयोग के कसरी व्यवस्थित गर्न सकिएला भन्ने तिर हामी सबैको ध्यान जान जरुरी छ ।
ड्ड    कृषि र पशु पालनलाई उच्च प्राथमिकतामा राखी बालि बिशेष पकेट क्षेत्र ९सुन्तला, धान, मकै कोदो आदि एबम गाई तथा भैसी आदि० को कार्यक्रम तथा प्राबिधिक सेवा र  आर्थिक टेवाको व्यवस्था गर्नु पर्छ ्र

यहाहरुले कार्य सम्पादन गर्दा नगरको एक बर्ष वा पाँच बर्षको मात्र नभएर  दीर्घकालीन सोंचका साथ कार्य सम्पादन गर्नुपर्ने हुन्छ ्र पहिलो बर्षकै नीति कार्यक्रम र बजेटमा देहायका कामहरु अगाडी बढाउन उपयुक्त देखिन्छ 

भौतिक पूर्वाधार र आबद्धिक बिकास
ड्ड    नगरपालिका पाश्र्वचित्र ९ ःगलष्अष्उबष्तिथ उचयाष्भि० तयार गर्ने 
ड्ड    दीर्घकालीन सोँच ९ ीयलन(तभचm ख्ष्कष्यल०  सहितको पाँच बर्षीय आवधिक योजना तयार गर्ने ्र 
ड्ड    आवधिक योजनामा दीगो बिकाशका लक्ष्यहरु ९ क्गकतबष्लबदभि म्भखभयिऊभलत न्यबकि ० लाई आन्तारिकिकरण गरि कार्यन्वयनको रणनीति तयार गर्ने । 
ड्ड     नगरपालिका यातायात गुरुयोजना तयार गर्ने
ड्ड     नगरपालिका फोहोरमैला ब्यबस्थापन तथा बातावरण समरक्ष्यण योजना तयार गन
ड्ड    विपद व्यवस्थापन निर्देशिका तयार गर्ने
ड्ड     छिमेकी नगरपालिका तथा प्रदेश सरकार संगको समन्वयमा ( फोहोरमैला व्यवस्थापन, पर्यटन, यातायात, बजार व्यवस्थापन, नदि व्यवस्थापन आदिको नमुना क्रियाकलाप गर्ने 

वातावरण ९फोहोरमैला ब्यबस्थापन सरसफाइ, नदिनाला सम्रक्षण, सामुदायीक बन सम्रक्षण
ड्ड    पूर्वाधार बिकाशलाई प्राथमिकतामा राखी बातावरण मैत्री र दीगोपन सहितको ९ सडक, खानेपानी, सिंचाई नदि नियन्त्रण र नमुना बस्ति बिकाश ० काममा ध्यान दिनुपर्छ ्र भ्यु टावोर नबनाउने घोषणा गर्नुहोला ्र 
ड्ड    सरकारी वा सार्बजनिक र नदि उकाशका जग्गा अतिक्रमण रोक्ने र ब्यबस्थित बनाउने कामलाई प्राथमिकतामा रख्नुपर्छ ्र
ड्ड    प्राकृतिक श्रोतको व्यवस्थापन गर्ने ।  सेती, सुरौदी तथा क्यान्ग्दे नदिको स्वच्छता कायम गर्दै जल जैविक बिबिधता संरक्षण र दिगो सदुपयोग गर्ने । प्राकृतिक श्रोतमा आधारित  साना तथा मझौला उद्योग स्थापना गर्दै हरित रोजगारका अवसरहरु श्रीजना गर्ने

गरिवी न्यूनीकरण तथा उद्यमशिलताको विकास
ड्ड    आर्थिक क्षेत्रको बिकाश, औधोगिक बिकाश, पर्यटन बिकाश, शिप बिकाश ९प्राबिधिक सिप तथा तालिम० र रोजगारीको साथ साथै सेवा क्षेत्रका  व्यापार ब्यबशायलाई सहजीकरण र टेवा हुने कार्यक्रम ल्याउनु बेश हुनेछ । 
ड्ड    कृषकको बजार पहुच ब्यबस्थित गर्न ५ – ७ ठाउँमा कृषि उत्पादन संकलन केन्द्र स्थापना गरि बजार सम्म ढुवानीको पहुच स्थापित गर्नु बेश हुनेछ ।

सामाजिक क्षेत्र ९शिक्षा, स्वास्थ, सामाजिक सुरक्षा
ड्ड    केहि नया कार्यक्रम तयार गरेर कार्यान्वयन नमुना स्वोरुपमा ९ एष्यितष्लन ० कार्यान्वयन गर्नु पर्छ 
ड्ड    शुक्लागन्डकी न पा  १० र ११ मा पर्ने शाखे क्षेत्रमा सुरक्षा चौकी स्थापना गरी बिकास बैन्क सन्चालन को पूर्वअधार को निर्माण गर्ने ।
ड्ड    फलफूल्, बालीनाली को सम्भब्यता अनि आबश्यक्ता को आधारमा शु न प ११, शाखे स्थित आधारभूत मा बि लाई आबश्यक पहल गरी उच्च तह्को कृषी शिक्षा  पढाई हुने शिक्षालय निर्माण गर्ने तर्फ तत्काल काम अगाडी बढाउने ।
ड्ड    सन्चालनमा आयका हस्पिटलहरुलाई ब्यबस्थित गरी सन्चालन गर्ने गरी कार्बाही अगाडी बढाउने । 
जय ढोर । ढोर बाराही माताले हामी सबैको रक्षा गरुन ।।।